कोरोना ग्राफः ७८९० डिस्चार्ज हुँदा ८६०७ जनामा संक्रमण पुष्टि

कोरोना ग्राफः ७८९० डिस्चार्ज हुँदा ८६०७ जनामा संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ६ सय ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न ठाउँमा ८ हजार ४ सय ७ पीसीआर र २ सय जनामा एन्टीजेन परीक्षण गर्दा ८ हजार ६ सय ७ जनामा पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ७ हजार ८ सय ९० जना संक्रमित कोरोना मुक्त भएका छन् । सोही अवधिमा थप १ सय ७७ संक्रमितको मृत्यु भएको छ ।

हालसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ हजार २४ सय ४७ पुगेको छ ।