काठमाण्डु – पछिल्लो २४ घण्टामा थप ४३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६५०५ जना निको भएका छन् ।
यस्तै १०९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा काठमाण्डु उपत्यकामा १०९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसअनुसार काठमाण्डुमा ८०४, ललितपुरमा १७६ र भक्तपुरमा ११३ जनामा संक्रमण पुष्टि भएको छ ।




प्रतिक्रिया