काठमाडौं – प्रदेश नम्बर १ मा २७ जना कोरोना संक्रमित थपिएका छन् । झापाको कचनकवल गाउँपालिकाका २७ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
शुक्रबार कोसी अञ्चल अस्पताल विराटनगरमा गरिएको परीक्षणका क्रममा २७ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
योसँगै जिल्लामा संक्रमितको संख्या १०७ पुगेको छ । संक्रमित सबै भारतबाट आएका हुन् ।




प्रतिक्रिया