झापामा एक जना कोरोना संक्रमित थपिए

झापामा एक जना कोरोना संक्रमित थपिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – झापामा एक जनामा कोरोना भाइरसको संक्रमण पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार झापाका ६२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँग नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा.समिरकुमार अधिकारीले उनी अस्पतालमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् ।