कोरोनाको संक्रमण रोक्न कैलालीमा कर्फ्यू लगाइयो

कोरोनाको संक्रमण रोक्न कैलालीमा कर्फ्यू लगाइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली – कैलालीमा समेत अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । कोरोना भाइरसको सम्भावित संक्रमण भित्रिन नदिनका लागि निषेधाज्ञा जारी गरिएको छ ।

यसअघि आइतबारबाट कञ्चनपुरमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको थियो ।