कञ्चनपुरमा २ जनामा कोरोना संक्रमण देखियो, थप परीक्षण हुँदै

कञ्चनपुरमा २ जनामा कोरोना संक्रमण देखियो, थप परीक्षण हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कञ्चनपुरमा दुई जनामा कोरोना पोजेटिभ देखिएको छ । भीमदत्त नगरपालिका–७ र १८ का दुई जनामा आरडीटी रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो ।

उनीहरुको स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशाला पठाइएको छ । दुवै जना सरकारी कर्मचारी रहेको स्रोतले जानकारी दियो ।  आरडीटी रिपोर्ट पोजेटिभ आएका दुई जनालाई महाकाली अस्पतालको आइसोलेसनमा राखिएको छ ।