कर्णालीमा एकैपटक ३१ जनाले जिते कोरोनाविरुद्धको लडाईं

कर्णालीमा एकैपटक ३१ जनाले जिते कोरोनाविरुद्धको लडाईं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कर्णाली प्रदेशमा एकै दिन ३१ जनाले कोरोना भाइरसको संक्रमण जितेर घर फर्किएका छन् । बिहीबार प्रदेश अस्पताल सुर्खेतबाट ३१ जना कोरोना संक्रमित डिस्चार्ज भएका हुन् ।

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले दिएको जानकारीअनुसार हालसम्म कर्णालीमा कोरोना जितेर डिस्चार्ज हुनेको संख्या ६० पुगेको छ ।

स्वास्थ्य सेवा महाशाखा प्रमुख डा। लक्ष्मी नारायण तिवारीले कोरोना संक्रमणबाट तीन जनाले ज्यान गुमाइसकेका छन् ।