काठमाण्डु – पछिल्लो २४ घण्टामा काठमाण्डु उपत्यकामा २ सय जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन् ।
काठमाण्डुमा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना कोरोना संक्रमित भेटिएका छन् ।




प्रतिक्रिया