काठमाण्डु उपत्यमा थपिए ४ सय ८१ कोरोना संक्रमित

काठमाण्डु उपत्यमा थपिए ४ सय ८१ कोरोना संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा ३९३, भक्तपुरमा ३० र ललितपुरमा ५८ जनामा संक्रमण पुष्टि भएको हो ।