काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा ६८३ , ललितपुरमा १८६ र भक्तपुरमा ११६ जना रहेका छन् ।
योसहित काठमाण्डु उपत्यकामा संक्रमितको संख्या ३२ हजार २४ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।




प्रतिक्रिया