काठमाण्डु उपत्यकामा थपिए ९२ जना कोरोना संक्रमित

काठमाण्डु उपत्यकामा थपिए ९२ जना कोरोना संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु उपत्यकामा ९२ जना कोरोना संक्रमित थपिएका छन् । आइतबार काठमाण्डुमा ९० र ललितपुरमा २ जना कोरोना संक्रमित थपिएका हुन् ।

पछिल्लो समय काठमाण्डु उपत्यकामा कोरोना संक्रमितको संख्या बढिरहेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भौतिक दूरी कायम गर्न आग्रह गरेका छन् ।