पुर्व प्रधानमन्त्री खनाललाई कोरोना भएपछि अस्पताल भर्ना

पुर्व प्रधानमन्त्री खनाललाई कोरोना भएपछि अस्पताल भर्ना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पुर्व प्रधानमन्त्री झलनाथ खनाललाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । खनाललाई कोरोना संक्रमण भएपछि आजै  नर्भिक अस्पतालमा भर्ना गरिएको निकट स्रोतले जानकारी दिएको छ ।

उनि केही समयअघी भारतको दिल्लीबाट उपचार गरेर नेपाल फर्केका थिए ।