आजदेखि उपत्यकाका यी केन्द्रहरुमा कोरोना खोप दिइने

आजदेखि उपत्यकाका यी केन्द्रहरुमा कोरोना खोप दिइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले काठमाण्डुका तिन जिल्लामा बिहीबारदेखि कोरोना भाइरसविरुद्धको खोप दिन लागेको छ ।

आजदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १८ बर्ष भन्दा माथिका यसभन्दा अघि खोप लगाउन छुटेकालाई भेरोसेल र एस्ट्राजेनिका खोप दिन लागेको हो ।

सरकारले छुटेका सबै नागरिकलाई जतिसक्दो चाँडो खाेप लगाउन आग्रह गरेको छ ।

May be an image of textMay be an image of text

May be an image of text