काठमाडौं – बारामा एक जना युवकमा कोरोना भाइरसको संक्रमण देखिएको छ । भारतको आदापुरबाट नेपाल आएका ३० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो ।
कोारेना संक्रमण देखिएका पचरौता नगरपालिका १ पिपरपातीका युवकलाई कलैयास्थित अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ । उनी जेठ ५ गते भारतबाट लुकेर नेपाल प्रवेश गर्दै थिए तर, प्रहरीले पक्राउ गरेर क्वारेन्टाइनमा रोखको थियो ।




प्रतिक्रिया