थप १३ जनामा कोरोना संक्रमण


काठमडौं – नेपालमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पाइएको छ ।

स्वास्थ्य मन्त्रालयले कपिलवस्तुमा ७ जना, रुपन्देही र पाल्पामा दुई/दुई, नवलपरासी, गुल्मी एक/एकजनामा संक्रमण देखिएको हो ।

यससँगै नेपालमा कूल संक्रमितको संख्या १ हजार ८ सय ११ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement