नेपालमा ४५१ जना कोरोना संक्रमित थपिए

नेपालमा ४५१ जना कोरोना संक्रमित थपिए


काठमाडौं – नेपालमा थप ४५१ जना कोरोना संक्रमित थपिएका छन् । जसअनुसार३५ जना महिला र ४१६ जना पुरुष रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार डिस्चार्ज हुनेहरुको संख्या १०४१ पुगेको छ । नेपालमा हालसम्म ६२ सय ११ जनामा कोरोना संक्रमित पुगेका छन् ।