नेपालमा कोरोना संक्रमितको सख्या १२ हजार ७ सय नाघ्यो, एकैदिन थपिए ४६३ जना

नेपालमा कोरोना संक्रमितको सख्या १२ हजार ७ सय नाघ्यो, एकैदिन थपिए ४६३ जना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा थप ४६३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७७२ हजार ७५६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार पछिल्लो २४ घण्टामा १७९ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना मुक्त हुनेहरुको संख्या ३ हजार १३ जना पुगेको छ ।

९ हजार ७ सय ३१ जना आइसोलेसनमा रहेको उनले बताए । २४ घण्टामा ४ हजार ९ सय ६२ जनाको पिसिआर परीक्षण गरिएको छ । २ ७ सय ३२ जनाको आरडिटी परीक्षण गरि।एको छ ।