काठमाडौं – नेपालमा आज एक जना कोरोना संक्रमित थपिएका छन् । नेपालगञ्जमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गर्दा १६ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । नेपालमा कोरोना संक्रमितको संख्या १०२ पुगेको छ । त्यस्तै २७ जना डिस्चार्ज भएका छन् ।




प्रतिक्रिया