उदयपुरमा २ जना कोराना संक्रमित थपिए, संक्रमितको संख्या ४२ पुग्यो

उदयपुरमा २ जना कोराना संक्रमित थपिए, संक्रमितको संख्या ४२ पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उदयपुरमा मंगलवार एकैदिन ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको हो ।

कोशी अस्पताल विराटनगरमा ‘पोजेटिभ’ देखिएका नमूनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं ३ र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ८ जनामा पुनः परीक्षण गर्दा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार देशभर कोरोना संक्रमितको संख्या ४२ पुगेको छ भने ५ जना उपचारपछि निको भएर ‘डिस्चार्ज’ भइसकेका छन् ।

र यो पनि

उदयपुरमा ८ जनामा कोरोना संक्रमणको पुष्टी, नेपालमा संक्रमितको संख्या ४० पुग्यो