कञ्चनपुरमा प्रहरीलाई कोरोनाको संक्रमण भेटियो

कञ्चनपुरमा प्रहरीलाई कोरोनाको संक्रमण भेटियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी – कञ्चनपुरमा एक प्रहरी जवानलाई कोरोना भाइरसको संक्रमण भेटिएको छ । उनको र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएको हो ।

बिहीबार र्यापिड परीक्षण गरिएकोमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यारत ती प्रहरी जवानको र्‍यापिड टेस्ट पोजेटिभ आएको स्रोतले बतायो ।

उनको स्वाब पिसीआर परीक्षणका लागि धनगढी प्रयोगशालामा पठाइएको छ ।