चितवनमा चार जनामा र्‍यापिड टेस्ट गर्दा कोरोना पोजेटिभ देखियो

चितवनमा चार जनामा र्‍यापिड टेस्ट गर्दा कोरोना पोजेटिभ देखियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – चितवनमा चार जनामा र्‍यापिड टेस्टको नतिजा पोजेटिभ देखिएको छ । रत्‍ननगरमा र्‍यापिड टेस्ट क्रममा चारजनालाई कोरोना पोजेटिभ देखिएको हो ।

उनीहरुको पीसीआरबाट थप परीक्षण गर्न भरतपुरमा स्वाब पठाइएको छ । रत्ननगर नगरपालिकाको टाँडीस्थित गुञ्जमान अस्पतालमा गरिएको र्‍यापिड डायग्नस्टिक टेस्ट (आरडीटी) गर्दा चार जानको रिपोर्ट पोजिटिभ देखिएको हो ।