प्रदेश २ मा थपिए १२० जना कोरोना संक्रमित

प्रदेश २ मा थपिए १२० जना कोरोना संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – एकैदिन प्रदेश २ मा १ सय २० जना कोरोना संक्रमित थपिएका छन् । रौतहटमा ७४ जनासहित विभिन्न जिल्लामा १२० जना कोरोना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को स्वास्थ्य निर्देशनालयका बरिष्ट अधिकृत विजय झाले योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ८ सय १५ पुगेको जानकारी दिए ।