काठमाडौं –कोरोना संक्रमित युवतीसँगै कतार एयरवेजमा आएका सोलुखुम्बुका ४ जना मध्ये तीनजना काठमाडौंमा नै रहेको पुष्टि भएको छ ।
चैत्र ४ गते कतार एयरवेजबाट नेपाल आएकी ती युवतीलाई कोरोना संक्रमण देखिएपछि उनीसँगै आएका एकजना भने सोलुखुम्बु पुगेका छन् ।
एउटै विमानबाट संक्रमित युवतीसँगै एउटै विमानमा आएकाहरूको खोजी कार्य जारी रहेको छ ।




प्रतिक्रिया