अब कोरोना संक्रमितले आफ्नै खर्चमा उपचार गर्नुपर्ने, कस्ताले पाउँछन् सरकारी सुविधा ?

अब कोरोना संक्रमितले आफ्नै खर्चमा उपचार गर्नुपर्ने, कस्ताले पाउँछन् सरकारी सुविधा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले कोरोना संक्रमितको उपचार नगर्ने भएको छ ।

आर्थिक रुपले विपन्न, एकल महिला, अपाङ्ग भएका नागरिक, सुरक्षाकर्मी, सरसफाई कर्मचारी, जोखिम क्षेत्रमा काम गर्नेहरुमा कोरोनाको लक्षण देखिए परीक्षण र उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । तर, अन्य व्यक्तिको हकमा भने यो लागू नहुने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उनीहरुको कोरोना बिमा गरेको भए उपचार खर्च र परीक्षण सोही बिमाबाट काटिने जानकारी दिए ।