बिहीबार ३१८ जनामा कोरोना संक्रमण पुष्टि, १ को मृत्यु

बिहीबार ३१८ जनामा कोरोना संक्रमण पुष्टि, १ को मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपालमा पछिल्लो २४ घन्टामा थप ३१८ जना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ७७४३ जनाको नमुना परीक्षण गरिएकोमा ३१८ जनामा संक्रमण पुष्टि भएको हो ।

आज देशभर ५६२ जना कोरोना संक्रमित निको भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।

No photo description available.