शनिबार एक सयभन्दा कम जनामा कोरोना संक्रमण पुष्टि

शनिबार एक सयभन्दा कम जनामा कोरोना संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-  नेपालमा पछिललो २४ घण्टामा थप ९१ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ६ हजार २२० जनाको कोरोना परीक्षण गर्दा ९१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै देशभर ६ हजार ९४७ जना सक्रिय संक्रमित छन् ।

आज देशभर ३६२ जना संक्रमित निको भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन् ।