काठमाण्डु उपत्यकामा ३९७२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डु उपत्यकामा ३९७२ जनामा कोरोना संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पछिल्लो २४ घण्टामा काठमाण्डु उपत्यकामा ३९७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाण्डुमा ३१६३, ललितपुरमा ५६७ र भक्तपुरमा २४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।