काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा १९८० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको कुल संख्या २ लाख २२ हजार २ सय ८८ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभरमा १० हजार ३८१ जनामा गरिएको परीक्षणमा १९८० जना संक्रमित भेटिएका हुन् । देशभर निको हुनेको संख्या ३०४३ रहेको छ भने पछिल्लो २४ घण्टामा आइसोलेसन र कोभिड अस्पतालहरूमा उपचाररत थप १६ जनाको मृत्यु भएको छ ।




प्रतिक्रिया