भक्तपुर नगरपालिकाका दुई जना कर्मचारीको आरडीटी पोजेटिभ

भक्तपुर नगरपालिकाका दुई जना कर्मचारीको आरडीटी पोजेटिभ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – भक्तपुर नगरपालिकाका दुई जना कर्मचारीलाई आरडीटी परीक्षणमा कोरोना पोजेटिभ देखिएको छ ।

आरडीटी परीक्षणकाक्रममा नगरपालिकाका सफाई कर्मचारी र वडासचिवलाई कोरोना भाइरसउ संक्रमण पोजेटिभ देखिएको हो ।

आरडीटी पोजेटिभ आएका दुवै कर्मचारीको पीसीआर टेस्ट गर्न पठाइएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् । उनले पीसीआर रिपोर्ट आएपछि सबै थाहा हुने बताइन् ।