कपिलवस्तु र सुनसरीमा भेटिए ५ जना कोरोना संक्रमित

कपिलवस्तु र सुनसरीमा भेटिए ५ जना कोरोना संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कपिलवस्तु र सुनसरीमा ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । कपिलवस्तुको मायादेवी गाउँपालिकामा चार जना र सुनसरीको इटहरीमा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो ।

कपिलवस्तुमा संक्रमित हुनेमा २०, ४०, ४२ र ४३ वर्षीय पुरुष रहेका छन् । उनीहरु चार जना भारतको मुम्बईबाट आएका हुन् । त्यस्तै इहटरीमा १८ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टी भएको हो ।