काठमाडौंमा तीनसहित ७२ जना कोरोना संक्रमित थपिए

काठमाडौंमा तीनसहित ७२ जना कोरोना संक्रमित थपिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – आज एकै पटक ७२ जनामा कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार विहान रौतहट, बारा, काठमाडौं, कपिलवस्तु, दैलेखलगायतका जिल्लामा संक्रमित भेटिएका हुन् ।

काठमाडौंमा तीनसहित ७२ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना स.क्रमितको संख्या ६७५ पुगेको छ ।