कोरोना संक्रमणदर बढ्दो, थप ३१०८ जनामा संक्रमण पुष्टि

कोरोना संक्रमणदर बढ्दो, थप ३१०८ जनामा संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा थप ३१०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८८३६ जनाको पीसीआर परीक्षण गर्दा २२०२ जनामा र ४२९९ जनाको एन्टिजोन परीक्षण गर्दा ९०६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आज देशभर १५९५ जना कोरोना संक्रमित निको भएका छन् । त्यसैगरी आज कोरोना संक्रमणबाट देशभर २५ जनाको मृत्यु भएको छ ।