रूकुमका दुई जनामा कोरोना पोजेटिभ देखियो

रूकुमका दुई जनामा कोरोना पोजेटिभ देखियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – रूकुम पश्चिमका दुई जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

केही दिन अघि भारतबाट आएका दुई जनालाई धनगढीको पिसिआर मेसिनमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि पुन परीक्षणका लागि काठमाडौं पठाइएको छ ।

उनीहरू अहिले होम क्वारेन्टिनमा बसिरहेका छन् । नेपालमा हालसम्म १६ जनामा कोरोना देखिएको छ । पछिल्लेसमय काठमाडौंमा थप दुई जनामा कोरोना संक्रमण भेटिएको थियो ।