सांसद श्रेष्ठलाई कोरोना संक्रमण

सांसद श्रेष्ठलाई कोरोना संक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुं-  नेकपा एमालेका सांसद कृष्णकुमार श्रेष्ठ (किसान) लाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । आज गरिएको पिसिआर परीक्षणअनुसार सांसद श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

तनहुं क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद श्रेष्ठले कोरोना संक्रमण भए पनि कुनै प्रकारको असजिलो महसुस नभएको र होम आइसोलेशनमै रहेको जानकारी दिए ।