थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी, संक्रमितको संख्या ५४८ पुग्यो

थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी, संक्रमितको संख्या ५४८ पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५४८पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ । नयां थप भएकाहरुमा ८ जना कपिलवस्तुबाट, १३ जना सर्लाही, १ जना वारा, १ जना काठमाडौं, ८ जना रुपन्देही र १ जना चितवनका रहेका छन् ।