एजेन्सी- कोरोना भाइरसका कारण विश्वभरमा ३० हजार ८५१ जनाको मृत्यु भएको छ । यसैगरी ६ लाख ६२ हजार ९६७ जना कोरोना संक्रमित रहेको बीबीसीले जनाएको छ ।
अहिलेसम्म १ लाख ४१ हजार ९५३ जना उपचारपछि निको भएर घर फर्केका छन् । सबैभन्दा बढी इटालीमा १० हजारजनाको मृत्यु भएको छ भने अहिले पनि ९० हजारभन्दा बढी संक्रमित छन् ।
उता, अमेरिकामा कोरोना भाइरसबाट मर्नेको संख्या २ हजार नाघे संख्या १ लाख १७ हजार ६ सय ८८ पुगेको सीएनएनले जनाएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार भने २०१ मुलुकमा फैलिएको कोरोना भाको छ । शनिबारसम्ममा त्यहाँ २ हजार १० जनाको मृत्यु भएको छ । बिहीबारसम्म यो संख्या १ हजार थियो । अमेरिकामा कोरोना संक्रमितकोइरसबाट शनिबारसम्ममा २६ हजार ६ सय ५४ जनाको मृत्यु भइसकेको छ भने ५ लाख ७५ हजार ४ सय ४४ जना संक्रमित छन् ।




प्रतिक्रिया