उपत्यकामा थपिए २१६ जना काेराेना संक्रमित

उपत्यकामा थपिए २१६ जना काेराेना संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लाे २४ घन्टामा थप  २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  यसमध्ये काठमाण्डु जिल्लामा १६० जना, ललितपुरमा ६ र भक्तपुरका ५० जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

मन्त्रालयका अनुसार शनिबारसम्म सक्रिय संक्रमितको संख्या १२ हजार ६२१ जना रहेका छन् ।