थप दुई जनामा कोरोना पुष्टि

थप दुई जनामा कोरोना पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – थप दुई जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसंगै कोरोना भाइरस संक्रमितको संख्या २७८ पुगेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजित गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले महोत्तरी ५२ र काभ्रेका २६ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।  हालसम्म नेपालमा कोरोनाभाइरस २६ जिल्लामा देखिएको छ ।