काठमाण्डु- भारतमा पछिल्लो समय कोरोना भाइरस तीव्र रुपमा फैलिरहेको छ। संक्रमण दर बढेसँग मृत्यु हुनेको संख्या पनि बढिरहेको छ। पछिल्लो २४ घण्टामा थप ११६ जनामा संक्रमण पुष्टि भएको छ भने तीनजनाको मृत्यु भएको जनाइएको छ ।
मंगलबार थपिएका नयाँ संक्रमितसहित कोरोना संक्रमितको संख्या ४ हजार १७० पुगेको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २९३ जना कोरोनामुक्त भएका छन्।




प्रतिक्रिया