एमाले नेता बस्नेत विरुद्धको मुद्दा उच्च अदालतबाट खारेज

एमाले नेता बस्नेत विरुद्धको मुद्दा उच्च अदालतबाट खारेज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका नेता महेश बस्नेत विरूद्धको मुद्दा उच्च अदालत पाटनले खारेज गरेको छ ।

२०८१ वैशाख २० गते एक महिलाले दर्ता गरेको रिट बुधबार उच्च अदालतले खारेज गरेको छ ।

न्यायाधीशद्वय ऋषिराज भण्डारी र खडानन्द तिवारीको इजलासले बस्नेत विरुद्धको मुद्दा दाबी नपुग्ने भन्दै खारेज हुने फैसला सुनाएको छ ।

यसअघि जिल्ला अदालत काठमाण्डुले बलात्कार आरोप लागेको मुद्दामा बस्नेतलाई सफाइ दिएको थियो ।