उच्च अदालतका २७ न्यायाधीशको नियुक्ति सिफारिश

उच्च अदालतका २७ न्यायाधीशको नियुक्ति सिफारिश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – न्याय परिषद्ले उच्च अदालतका २७ न्यायाधीश नियुक्तिका लागि सिफारिश गरेको छ ।

प्रधानन्यायाधीशको अध्यक्षतामा बिहीवार बसेको परिषद् बैठकले नियुक्तिको सिफारिश गरेको हो ।

बैठलले उच्च अदालतमा २७ जना न्यायाधीश सिफारिस भएको न्याय परिषद्का प्रवक्ता अशोक क्षेत्रीले जनाएका छन् ।