उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त, १६ जनाको सरुवा (सूचीसहित)


काठमाण्डु – उच्च अदालतमा रिक्त ४० जना न्यायाधीशमध्ये ३९ न्यायाधीश नियुक्त गरिएको छ ।

आज बुधबार बसेको न्याय परिषद्को बैठकले ३९ न्यायाधीश नियुक्त गरेको छ । नियुक्तमध्ये २६ जिल्ला न्यायाधीशबाट छन् भने ९ जना कानून व्यवसायी तर्फका छन् । नवनियुक्त न्यायाधीशमध्ये ४ जना कर्मचारी तर्फबाट छन् ।

परिषद् बैठकले १६ जना न्यायाधीशको सरुवा गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement