एनसेल शेयर प्रकरण : आक्जियाटा समूहलाई इमेल गरेर म्याद तामेल गर्न अदालतको आदेश


काठमाण्डु – दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर कारोबारसँग जोडिएको मुद्दामा उच्च अदालत पाटनले आक्जियाटा समूह बहार्डका नाममा इमेलबाट म्याद तामेल गर्न आदेश दिएको छ ।

बुधबार न्यायाधीश सुदर्शनदेव भट्ट र नारायणप्रसाद रेग्मीको संयुक्त इजलाशले आक्जियाटालाई इमेलमार्फत र स्पेकर्ट लाइट यूकेका नाममा द राइजिङ नेपालमा सूचना प्रकाशित गरी पुस २५ गते पेशी तोक्न आदेश गरेको छ ।

यसअघि ठेगाना यकिन नहुँदा म्याद तामेल हुन सकेको थिएन ।

यस्तो छ आदेश –

प्रतिक्रिया दिनुहोस
Advertisement