ललिता निवास जग्गा घोटालाको सुनुवाइ सकियो, भोलि फैसला आउने

ललिता निवास जग्गा घोटालाको सुनुवाइ सकियो, भोलि फैसला आउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ललिता निवास जग्गा घोटाला प्रकरणको मुद्दामा विशेष अदालतमा सुनुवाइ सकिएको छ ।

विशेष अदालतमा माघ २ गतेदेखि निरन्तर सुनुवाइमा रहेको मुद्दाको बहस सकिएकाले भोलि बुधबार फैसला सुनाउने तयारी रहेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए ।