निजी अस्पतालहरुलाई कोभिड अस्पताल बनाइने

निजी अस्पतालहरुलाई कोभिड अस्पताल बनाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – निजी अस्पतालहरुलाई कोभिड अस्पतालको रुपमा प्रयोग गरिने भएको छ ।

शुक्रबार साँझ बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले कोरोना महामारी तिव्र बन्द गइरहेको भन्दै निजी अस्पताललाई कोभिड अस्पतालका रुपमा प्रयोग गर्ने निर्णय भएको हो ।