एमाले कार्यालयमा आज भेटघाट र चियापान कार्यक्रम, ओली पनि सहभागी हुने

एमाले कार्यालयमा आज भेटघाट र चियापान कार्यक्रम, ओली पनि सहभागी हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (एमाले)ले शनिबार भेटघाट तथा चियापान कार्यक्रम गर्दैछ।

शनिबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा चियापान कार्यक्रम आयोजना गरिएको हो ।

अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यता र एमाले सम्पर्क समन्वय कमिटीको आयोजनामा भेटघाट तथा चियापान कार्यक्रम राखिएको हो ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा पार्टी कार्यालय ध्वस्त भएको छ।