काठमाण्डु – नेकपा एमालेले २ सय ६४ सदस्यीय महाधिवेशन आयोजक कमिटीको नाम सार्वजनिक गरेको छ ।
एमालेको केन्द्रीय समितिको बैठकले १०औँ राष्ट्रिय महाधिवेशन गर्नका लागि नेकपा विभाजनको बेला केपी ओलीलाई साथ दिएका २३ जना केन्द्रीय सदस्यसहित बनाएको महाधिवेशन आयोजक समितिको नामावली तल्लो तहमा पठाएको हो ।
अन्तर पार्टी निर्देशनमा सातै प्रदेशका इन्चार्ज र सहइन्चार्ज तथा पदाधिकारीहरुको नामावली पठाइएको छ । जसअनुसार अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेल क्रमशः महाधिवेशन आयोजक कमिटीको अध्यक्ष र महासचिवको जिम्मेवारीमा रहेका छन् । तर सो निर्णयको माधव नेपाल पक्षले भने विरोध गर्दै आएको छ ।
यस्तो छ आयोजक कमिटी र कार्य विभाजनको सूची:





प्रतिक्रिया