नेपाली बलर करनले झारे पाकिस्तानको विकेट

नेपाली बलर करनले झारे पाकिस्तानको विकेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानविरुद्ध नेपालले १ विकेट झारेको छ ।

नेपाली कलर करण केसीले पाकिस्तानका ब्याट्स म्यान फकार जमानलाई आउट गरेका छन् ।

प्रतियोगिता अन्तर्गतको उद्घाटन खेलमा नेपालविरुद्ध खेलिरहेको घरेलु टोली पाकिस्तानले ६ ओभरमा २५ रन बनाएको छ ।

पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो ।