पाकिस्तानलाई तेस्रो झड्का, रिजवान रनआउट

पाकिस्तानलाई तेस्रो झड्का, रिजवान रनआउट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एसिया कप क्रिकेटमा नेपालविरुद्ध खेलिरहेको पाकिस्तानलाई तेस्रो झड्का लागेको छ ।

नेपाली बलर दिपेन्द्रसिंह ऐरीको बलमा पाकिस्तानका मोहम्मद रिजवान आउट भएका छन् ।

उनी ४४ रन बनाएर रनआउट भएका हुन् । यसअघि पाकिस्तानका २ विकेट खसिसकेका थिए ।