पाकिस्तानले ३५ ओभरमा बनायो १८० रन

पाकिस्तानले ३५ ओभरमा बनायो १८० रन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एसिया कप क्रिकेटमा नेपालविरुद्ध खेलिरहेको पाकिस्तानले ३५ ओभर खेल्दासम्म १८० रन बनाएको छ ।

पाकिस्तानले ३५ ओभर खेल्दासम्म ४ विकेट गुमाएर १८० रन बनाएको छ ।

पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो ।

पाकिस्तानको मुल्तान क्रिकेट रंगशालामा पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका थिए । नेपालले बलिङ गरिरहेको छ ।